वैदेशिक रोजगारीको शिलशिलामा जापान भएका नेपालीहरुको जमघट हुने भएको छ । पर्वत समाज जापानले आउने जुलाई ८ तारिकमा जापनको हिकारिगाओका पार्कमा बार्बेक्यु गरि सबै नेपालीहरुलाई भेला गर्ने भएको हो । संस्थाका अध्यक्ष सुजन जोशीले उक्त जमघटले नेपालीहरुमा भाईचारा र एकता वृद्धि गर्ने अपेक्षा राखिएको बताए । संस्थाले स्थापनाकाल देखि नै वार्षिक रुपमा बार्बेक्यू गर्दै आईरहेको छ । उक्त कार्यक्रममानेपालिहरु तथा नेपाल र नेपालीलाइ माया गर्ने बिदेशिहरुलाई जुलाई ८ तारिक हिकारिगाओका पार्कमा आऊन निमन्त्रणा समेत गरिएको छ ।
यस्तै पर्बत समाज जापानको नियमित बैठक मे महिनाको २७ तारिकमा सम्पन्न भएको छ ।
बैठकले आगामी कार्यक्रम तथा कार्ययोजना समेत तर्जुमा गरेको जोशीले जानकारी दिए । यस्तै संस्थाले वार्षिक भित्तेपात्रो समेत प्रकाशन गरि वितरण गरेको छ । जापानबासी नेपालीहरुले संस्थामार्फत उक्त भित्तेपात्रो लिन सक्नेछन् । संस्थाको आर्थिक पक्ष सबल बनाऊने तथा सञ्जाल निर्माण सम्बन्धमा गहन छलफल समेत सम्पन्न भएको छ । साथै उक्त कार्यक्रममा नेपालमा पर्यटन प्रवद्र्धन गर्न जापानमा रहेका पर्यटन सम्बन्धि संस्था तथा अग्रज व्यक्तिहरुसँग छलफल गरिने संस्थाका महासचिव जनक सुवेदीले जानकारी दिए ।

Upcoming Events
A PHP Error was encountered
Severity: Warning
Message: count(): Parameter must be an array or an object that implements Countable
Filename: front/newsdetail.php
Line Number: 70
Backtrace:
File: /home/g32wb9yzfhwz/public_html/parbatsamajjapan.com/application/views/front/newsdetail.php
Line: 70
Function: _error_handler
File: /home/g32wb9yzfhwz/public_html/parbatsamajjapan.com/application/controllers/News.php
Line: 37
Function: view
File: /home/g32wb9yzfhwz/public_html/parbatsamajjapan.com/index.php
Line: 292
Function: require_once
Links
Links of other parbat samaj