पर्वत समाज जापानले दिदिबहिनीहरुलाइ तिजको दर खुलायो

 

पर्वत समाज जापानले दिदिबहिनीहरुलाइ तिजको दर खुलायो जापानमा संगठित पर्वतेलिहरूको समूह पर्वत समाज जापान को तीज दर खाने कार्यक्रम सम्पन्न भएको छ । हिन्दु महिला हरूको महान चाड हरितालिका तीज को अघिल्लो दिन नेपालमा परापुर्ब कालदेखी दर खाने प्रचलन रहेको छ । यसै अवसर पारी जापानमा पनी पर्वत समाज जापानले जापानमा रहेका नेपाली चेलीहरूलाई दर खुवाएको हो ।

मंगलवार टोकीयो स्थित डबका नेपाली रेस्टूरेन्टमा समाज द्वारा आयोजीत कार्यक्रममा जापान बाशी पर्वतेलीहरूको उल्लेख्य उपस्थिति रहेको थियो । पर्वतबाशी कलाकार याम क्षेत्री को बेजोड प्रस्तुति रहेगी उक्त कार्यक्रममा पर्वत ज़िल्ला बाशी बाहेक जापानका प्रबुद्ध व्यक्तित्व हरूको पनी उपस्थित रहेको उक्त कार्यक्रममा पर्वतका कलाकार याम क्षेत्रीलाई नेपाली गित संगितको क्षेत्रमा पुर्याएको योगदान र अागामी दिनहरुमा उत्तरोत्तर प्रगतिको कामना गर्दै समाजको तर्फबाट सम्मान समेत गरिएको थियो ।

Upcoming Events

A PHP Error was encountered

Severity: Warning

Message: count(): Parameter must be an array or an object that implements Countable

Filename: front/newsdetail.php

Line Number: 70

Backtrace:

File: /home/g32wb9yzfhwz/public_html/parbatsamajjapan.com/application/views/front/newsdetail.php
Line: 70
Function: _error_handler

File: /home/g32wb9yzfhwz/public_html/parbatsamajjapan.com/application/controllers/News.php
Line: 37
Function: view

File: /home/g32wb9yzfhwz/public_html/parbatsamajjapan.com/index.php
Line: 292
Function: require_once

No Upcoming Events

Links

Links of other parbat samaj