‘छोरी पढाऔँ अभियान’मा पर्वत समाज जापानले सहकार्य गर्ने

 

पर्वत नेपाल–संवाददाता ।  ‘छोरी पढाऔँ अभियान’मा पर्वत समाज जापानले सहकार्य गर्ने भएको छ । विभिन्न कारणविद्यालय जना नसकेका बालबालिकालाई विद्यालयमा ल्याउने उद्देश्यले स्थापना भएको अभियानमा पर्वत समाजजापानले सहकार्य गर्ने भएको हो ।
छोरी पढाऔँ अभियान’ले आर्थिक अभावका कारण विद्यालय जानवाट बञ्चित भएका बालबालिकालाई सहयोग गदैआएको छ ।  उक्त अभियान कुश्मा नगरपालिका–३ दुर्लुङ निवासी सामजिक अभियान्त प्रेम विश्वकर्माले संञ्चालन गदैआउनु भएको छ ।
पर्वत समाज जापानका अध्यक्ष सुजन जोशीको अध्यक्षतामा सम्पन्न बैठकले हाल तिन जना बालिकालाई सहयोग गर्नेभएको छ । संस्थाका सल्लाहकार महेश श्रेष्ठले २ जना र अध्यक्ष जोशीले १ जना किशोरीको पढाईमा सहयोग गर्ने बताउनुभयो । अन्य सहयोगका लागि दाताहरुको खोजी भईरहेको अध्यक्ष जोशीले बताउनु भयो ।
सहयोग गर्न चाहाने महानुभावले पर्वत समाज जापानमा सम्पर्क गर्न संस्थाले आग्रह गरेको छ ।‘छोरी पढाऔँ अभियान’ अन्तरगत सहयोगदाताले मावि स्तरिय (+2) सम्मको सम्पूर्ण पढाई खर्च बहन गर्ने जिम्मेवारी लिनु पर्नेछ  ।

Upcoming Events

A PHP Error was encountered

Severity: Warning

Message: count(): Parameter must be an array or an object that implements Countable

Filename: front/newsdetail.php

Line Number: 70

Backtrace:

File: /home/g32wb9yzfhwz/public_html/parbatsamajjapan.com/application/views/front/newsdetail.php
Line: 70
Function: _error_handler

File: /home/g32wb9yzfhwz/public_html/parbatsamajjapan.com/application/controllers/News.php
Line: 37
Function: view

File: /home/g32wb9yzfhwz/public_html/parbatsamajjapan.com/index.php
Line: 292
Function: require_once

No Upcoming Events

Links

Links of other parbat samaj