पर्वत समाज जापानको बार्षिक साधारण सभा हुने

 

पर्वत– पर्वत समाज जापानको बार्षिक साधारण सभा हुने भएको छ । समाजको बैठकले मार्च ९ गते साधारण सभा गर्ने निर्णय गरेको हो । साधारण सभा टोकीयोको सिनअोकुवोमा रहेको डवका नेपाली रेष्टुटेन्टमा आयोजना गरिने भएको छ । मार्च ९ तारिक शनिवार राती १० बजे बाट आयोजना गरिने साधारण सभामा संस्थाका सदस्यहरु लगायत जापानमा रहनु भएका पर्वतेली सहित अन्य नेपाली अग्रजहरुको उपस्थिती रहने छ । संस्थाले बार्षिक रुपमा गरेका कामको समिक्षा गरि अागामी कार्ययोजनाहरुको प्रतिवेदन प्रस्तुत गरिने छ । प्रतिवेदनका विषयमा छलफल गरि आगमी बर्षमा संस्थालाई गतिशिल रुपमा अगडी बढाईने अध्यक्ष जोशीले बताउनु भयो । साथै उहाँले साधारण सभामा सहभागि भईदिन सवैलाई आग्रह गर्नुभएको छ ।

Upcoming Events

A PHP Error was encountered

Severity: Warning

Message: count(): Parameter must be an array or an object that implements Countable

Filename: front/newsdetail.php

Line Number: 70

Backtrace:

File: /home/g32wb9yzfhwz/public_html/parbatsamajjapan.com/application/views/front/newsdetail.php
Line: 70
Function: _error_handler

File: /home/g32wb9yzfhwz/public_html/parbatsamajjapan.com/application/controllers/News.php
Line: 37
Function: view

File: /home/g32wb9yzfhwz/public_html/parbatsamajjapan.com/index.php
Line: 292
Function: require_once

No Upcoming Events

Links

Links of other parbat samaj