पर्वत समाज जापान को वार्षिक साधारण सभा सम्पन्न

 

पर्बत समाज जापानको वार्षिक साधारणसभा मार्च  ९ मा सम्पन्न भएको छ । स्थापनाको १० औ वर्षमा समाजले आयोजना गरेको बार्षिक साधारणसभामा जापानबासी पर्वतेलीहरुको उपस्थिती रहेको थियो ।

पर्वत जिल्लाबाट जापानलाई कर्मथलो बनाई  यहा अध्ययन गर्ने र कर्म गर्ने उनिहरुकै हकहित र समाजमा भईपरि आउने दैबिक विपत्ति प्राकृतिक प्रकोप अतिबिपन्न शैक्षिक धार्मिक एवं दीर्धरोगी जस्ता समाजका हरेक वेतिथिहरुमा हातेमालो गर्दै पवित्र उदेश्यका साथ स्थापित यस संस्थाले हरेक क्षेत्रमा सहयोग गरिरहेको छ ।

पर्वत समाज जापानका अध्यक्ष सुजन जोशी  को सभापतित्वमा आयोजित कार्यक्रमको संचालन महासचिव जनक सुबेदि ज्युले गर्नु भयको थियो भने बार्षिक आर्थिक  आम्दानि र खर्चको बिबरण पेस  कोषाध्यक्ष बसन्त कुमार जोशी ज्यु ले गर्नु भएको थियो । महासचिव र कोषाध्यक्षको प्रतिवेदन सर्वसहमतीले पारित गर्नु का साथै केहि बिधान संसोधन गरि अाजिवन सदस्य र साधारण सदस्यता बितरण गर्ने लगायतका केहि महत्वपूर्ण निर्णय गर्दै साधारण सभा सम्पन्न भएको थियो । साधारण सभा कै अवसर पारेर समाजको अाधिकारिक वेवपेज पर्वतसमाजजापान डट कम को पनि सुभारम्भ गरिएको छ ।वेवपेज निर्माण गर्न प्राविधिक सहयोग गर्ने पर्वत नेपाल डट कम र यसका प्रधान सम्पादक भरत पौड्याल ज्यूलाई समाजको तर्फबाट धन्यवाद दिईएको थियो ।

Upcoming Events

A PHP Error was encountered

Severity: Warning

Message: count(): Parameter must be an array or an object that implements Countable

Filename: front/newsdetail.php

Line Number: 70

Backtrace:

File: /home/g32wb9yzfhwz/public_html/parbatsamajjapan.com/application/views/front/newsdetail.php
Line: 70
Function: _error_handler

File: /home/g32wb9yzfhwz/public_html/parbatsamajjapan.com/application/controllers/News.php
Line: 37
Function: view

File: /home/g32wb9yzfhwz/public_html/parbatsamajjapan.com/index.php
Line: 292
Function: require_once

No Upcoming Events

Links

Links of other parbat samaj