पर्वत समाज जापानको हानामी कार्यक्रम सम्पन्न

 

जापान स्थित पर्वतेलि हरू को साझा संस्था पर्वत समाज जापान को हानामी कार्यक्रम सम्पन्न भएको छ । आइतबार जापान टिकियो को किचिजोजी इनोकशिरा पार्क मा सम्पन्न हानामी कार्यक्रममा पर्वतेली हरू लगायत पर्वत र पर्वतेलि हरूलाई माया गर्ने नेपाली तथा जापानी हरूको उल्लेख्य उपस्थिति रहेको थियो । प्रत्येक बर्ष बसन्त ऋतुको आगमन संगै जापान राष्ट्रीय फूल साकुराले ढकमक्क बलने गर्दछ । यसै अवसर पारेर परिवार तथा अन्य सथिहरु संग साकुराको फेद मुनि बसी दुःख सुख साटासाट गर्दै खानाखादै रमाउने प्रचलन यहाँ सदियौ देखी चलीआएको हो । एकदमै छोटो समय को लागी फुली झरने हुदा यस बेला साकुरा को बोट मुनि बसेर रमाईलो गर्न जापान को पार्क हरूमा मानिस हरूलो घुइचो लाग्ने गर्दछ । बिगत केही बर्ष देखी प्रत्येक बर्ष साकुरा फूलेको समय पारी पर्वत समाज ले हनामी कार्यक्रम गर्दै आईरहेको छ ।

Upcoming Events

A PHP Error was encountered

Severity: Warning

Message: count(): Parameter must be an array or an object that implements Countable

Filename: front/newsdetail.php

Line Number: 70

Backtrace:

File: /home/g32wb9yzfhwz/public_html/parbatsamajjapan.com/application/views/front/newsdetail.php
Line: 70
Function: _error_handler

File: /home/g32wb9yzfhwz/public_html/parbatsamajjapan.com/application/controllers/News.php
Line: 37
Function: view

File: /home/g32wb9yzfhwz/public_html/parbatsamajjapan.com/index.php
Line: 292
Function: require_once

No Upcoming Events

Links

Links of other parbat samaj